म्याग्दीलाई चिनाउने म्यूजिक भिडियो सार्वजनिक

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । सिंगो म्याग्दीलाई चिनाउने सोचका साथ गीतकार तथा संगीतकार टंक शेरचनले ‘हाम्रो जिल्ला म्याग्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । काठमाण्डौमा शुक्रबार आयोजित कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गर्नुभयो । भिडियो हेरेपछि संगीतकार मोक्तानले भिडियोमा मौलिकतासँगै समग्र म्याग्दीलाई चिनाउने काम भएकोले आफूलाई मन परेको बताउनुभयो । एउटा … Continue reading म्याग्दीलाई चिनाउने म्यूजिक भिडियो सार्वजनिक